सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाउनु भएको छ।

2023-01-17

डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाउनु भएको छ ।

थप जानकारी
1. बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित
2. नेपाली नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई समुदायमा गरेको सेवा र उपलब्धिको लागि सम्मान गर्ने निर्णय गरेका
3. यो विधाको पुरस्कारका लागि १३९ मनोनयनमा थिए 
4.डा.रुइतले यसअघि सन् २००६ मा मलेसियाको रोमन मागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अष्ट्रेलिया र सन् २०१८ मा भो पद्यश्री अवार्ड पाएका छन् ।

Spread Your Love: