
लोकसेवा आयोग ले २०७९ मंसिर, पुस र माघ महिनामा दरखास्त दिएका शाखा अधिकृत, नायव सुव्वा लगायतका पदमा पुन:दरखास्त आह्वान गरेको छ, ।

वि.स. २०८० जेठ १८ भित्र भर्नुपर्ने ।

शाखा अधिकत, ना.सु र खरिदारका परीक्षा मिति संशोधन!

नयाँले फर्म भर्न मिल्दैन है...पहिले परीक्षा दस्तुर बुझाई दरखास्त

स्वीकृत भएका र स्वीकृत हुन बाँकी उम्मेदवारले मात्र पुन:दरखास्त दिन पाईने!