Spread Your Love:

TSC First Paper -31

1.

शिक्षा ऐन, २०२८ को संशोधन र संशोधन मिति बिच जोडा मिलाउनुहोस् ।

संशोधनमिति
१. पहिलो संशोधनa. वि.सं. २०३६/८/५
२. दोश्रो संशोधनb. वि.सं. २०२८/५/२४
३. नवौं संशोधनc. वि.सं. २०७४/६/७

d. वि.सं. २०७४/७/६

e. वि.सं. २०३३/७/४
2. राष्ट्रिय परीक्षा बोर्डको व्यवस्था शिक्षा ऐन , २०२८ को कुन दफामा राखिएको छ?