हावापानी र यस सँग सम्बन्धीत जानकारीहरु

2023-02-15

१. उष्ण मनसुनी हावापानीः समुन्द्री सतहदेखि १२०० मिटरसम्मको उचाईमा
२. न्यानो समशीतोष्ण हावापानी: १२०० मिटरदेखि २१०० मिटरसम्म
३. ठण्डा समशीतोष्ण हावापानी: २१०० मिटरदेखि ३३५० मिटरसम्म
४. लेकाली हावापानी: ३३५० मिटरदेखि ५००० मिटरसम्म
५. हिमाली हावापानी: ५००० मिटरदेखि ८८४८ मिटरसम्म
स्रोतः नेपाल परिचय १०‍औं Edition

Spread Your Love: