नेपालको संविधान




संविधानको वर्गीकरण

  • लिखित संविधान                      = अमेरिका, नेपालको संविधान
  • अलिखित संविधान                   = वेलायतको संविधान
  • कठोर संविधान                       = संशोधन गर्न कठिन संविधान
  • परिवर्तनशिल संविधान              = व्यवस्थापिकाको साधारण बहुमतद्धारा संशोधन गर्न सकिने संविधान
  • विकसित संविधान                    = समयसापेक्ष बनाउदै लैजाने संविधान
नेपालको संवैधानिक विकास

१.नेपाल सरकार वैद्यानिक कानुन २००४

घोषणा 
वि.सं.२००४(२००५ वैशाख १ देखी लागु हुने गरी)
विशेषता 
मौलिक हक तथा अधिकारको व्यवस्था कार्यपालिका, व्यवस्थापिका  तथा न्यायपालिकाको व्यवस्था, स्थानिय  निकायको व्यवस्था
घोषणा    
प्रधानमन्त्री द्मशम्शेरद्धारा घोषणा गरिएको ।
भाग,धारा,अनुसुचि
६ भाग ६८ धारा    र १ अनुसुचि

२.नेपालको अन्तरिम शासन विधान २००७

घोषणा
२००७ साल फागुन ७
संशोधन  
६ पटक
विशेषता
राज्यका नीति निर्देशक सिद्धान्तको व्यवस्था
भाग,धारा,परिच्छेद 
 ७ भाग ७२ धारा ४ परिच्छेद (अनुसुची)

३.नेपाल अधिराज्यको संविधान २०१५

जारी 
२०१५ फागुन १
अध्यक्षता 
भगवती प्रसाद सिंह
मस्यौता समिति
५ सदस्यिय (१० महिना अवधि
कार्यकारिणी अधिकार
श्री ५ मा निहित
भाग,धारा,अनुसुची 
१० भाग,७७ धारा ३ परिच्छेद

विशेषता

देवनागरिक लिपिको नेपाली भाषालाइ राष्ट्रभाषाको मान्यता प्रदान



४.नेपालको  संविधान २०१९

  • घोषणा                                 = २०१९ पौष १
  • अध्यक्षता                              = ऋृषिकेश शाह
  • संशोधन                               = ३ पटक (२०२३,२०३२,२०३७)
  • भाग,धारा,अनुसुची                 = २० भाग ९७ धारा ६ अनुसुची        

   ५.नेपाल अधिराज्यको संविधान २०४७

घोषणा 
२०४७ कार्तिक २३
अध्यक्षता 
विश्ननाथ उापाध्याय
विशेषता

सार्वभौम सत्ता नेपाली जनतामा निहित,

बेलायती शासन प्रणालीमा आधारित

भाग,धारा,अनुसुची 
२३ भाग, १३३ धारा, ३अनुसुची  
संशोधन 
एक पटक पनि संशोधन भएन


६.नेपालको अन्तरिम संविधान २०६३

घोषणा२०६३ माघ १
मस्यौदा समितिका संयोजकलक्ष्मण प्रसाद अर्याल
भाग, धारा, अनुसुची२५ भाग १६७ धारा र ४ अनुसुची
संशोधन
१२ पटक


७.नेपालको  संविधान २०७२

घोषणा
२०७२ असोज ३
संविधानको पक्षमा मतदान गर्ने
५०७
संविधानको विपक्षमा मतदान गर्ने 
२५
संविधानको मूल प्रतिमा हस्ताक्षर गर्ने
५३७
संविधानको प्रकृया वहिस्कार गर्ने
५७
संविधान प्रमाणिकरण
२०७२ आश्विन १
संविधान मस्यौदामा जनताको सुझाव संकलन
२०७२ असार २४ - श्रावण ५
भाग, धारा, अनुसुची
३५ भाग ३०८ धारा ९ अनुसुची
पहिलो संशोधन
२०७२ माघ ९ (धारा ४२,८४(क),२८६(ङ))