विश्वको इतिहास (म्याग्ना कार्टा, विश्वयुद्ध लगायत समावेश) (52 Questions)

१)युनानका हेरोडोटसलाई इतिहासका पिता भनेर चिनिन्छ 
२)आधुनिक कालको सुरुवात १६ औं शताब्दिमा भएको मानिन्छ ।
३)मेसोपोटामिया(इराक)को सभ्यता टिग्रिस र युफ्रेटस नदि किनारमा विकसित भएको हो।
४)सिन्धु घाँटीको सभ्यता विकसित भएको ठाउँ हाल पाकिस्तानको हडप्पा र मोहेन्जोदारोमा पर्दछ ।
५)दायाँबाट बायाँ लेख्ने लिपिको विकास मेसोपोटामिया सभ्यतामा भएको मानिन्छ ।
६)सूर्य एवं ग्रहहरु पृथ्वीको  वरिपरि घुम्दछ भनेन विचारको  खण्डन गरेवापत जिउँदै जलाइएका वैज्ञानिक गिआर्डिनो ब्रुनो (इटालि) का हुन।
७)पुर्नजागरण कालमा पत्ता लागेका देशहरु अमेरिका , जर्मनी र फिलिपिन्स हुन ।
८)अंक गणित र ज्यामिति युनानी सभ्यताका देन हुन।
९)सार्वजनिक सेवामा सर्वप्रथम प्रतियोगितात्मक प्रणाली चिनिया सभ्यतामा अपनाइएको थियो।
१०)युनानी सभ्यतामा प्रमुख वाली गहुँ थियो ।
११)प्रसिद्ध "Divine Comedy" का लेखक दाँते हुन ।
१२)एक महिनालाई चार हप्तामा, १ घण्टालाई ६० मिनेट र   मिनेटलाइ ६० सेकेण्डमा विभाजन गर्ने बेबिलोनियन सभ्यता
१३)एमोराइटरहरुले विकास गरेको सभ्यतालाई वेविलोनियन सम्यता भनिन्छ ।
१४)मिश्रको सभ्यतालाई नाइल नदिको वरदान भन्ने संज्ञा हेरोडोटसे दिएका थिए ।

म्याग्नाकार्टा


कहिले जारी गरियो
सन् १२१५ जुन १५ मा
हस्ताक्षर भएको ठाउँ
वेलायतको रेनिमेड भन्ने स्थानमा
पुन जारी कहिले भयो 
सन् १२२५ मा (हेनरी तृत्तीय)
कति धारा थिए
६३ वटा
परिणाम
वन्दी प्रत्यक्षीकरण प्रचलन आएको
म्याग्नाकार्टाको कति प्रति सुरक्षित छ
४ वटा

औंद्योगिक क्रान्ति

अवधि
सन् १७६०- सन् १८४०
अर्को के नामले पनि चिनिन्छ?
यान्त्रिक क्रान्ति
कहाँ भयो 
बेलायत/संयुक्त अधिराज्य/UK
सर्वप्रथम के को उत्पादन गरियो ?
कपडा उत्पादन

फ्रान्सको राज्यक्रान्ती

कहिले भयो?
सन् १७८९
अर्को के नामले चिनिन्छ ?
बौद्धिक क्रान्ति
कुन विदेशी क्रान्तिको प्रभाव थियो ?
वेलायतको गौरवमय क्रान्ति (सन् १६८८)

रुसी क्रान्ति

कसका विरुद्ध
निरङ्कुश जार शासन विरुद्ध
कहिले सरु भयो ?
सन् १९१७ फेब्रुवरी - सन् १९१७ मार्च पहिलो चरण

सन् १९१७ अक्टोबर - नोवेम्बर दोस्रो चरण

भारतीय स्वतन्त्र संग्राम

सिपाही विद्रोह कहिले भयो ?
सन् १८५७ 
जालियावाला हत्याकाण्ड
सन् १९१९ 
उदारवादी युग
सन् १८८५ - सन् १९०५ 
उग्रवादी युग
सन् १९०६ - सन् १९१८
गान्धी
सन् १९१९- सन् १९४७ 
गान्धीको नेतृत्वमा भारत छोड आन्दोलन कहिले भयो ?
सन् १९४२ जुलाई १४



Topics