नेपालको इतिहास (प्राचिक कालदेखी हालसम) (107 Questions)

नेपालको इतिहासको ३ भाग


प्राचिक काल
मध्यकाल
आधुनिक काल
गोपाल वंश
विशेष गरी मल्ल काल
शाहवंशको परिचय
महिषपाल

गोरखा
किरातकाल

पृथ्वी नारायण शाह पूर्वका राजाहरु
सोमवंश 

राणाहरु
लिच्छिविकाल


गोपाल वंश
पहिलो राजा
भुक्तमान
अन्तिम राजा
यक्षगुप्त
शासन अवधि
५२१ वर्ष
शासन केन्द्र
मातातिर्थ
शासन कसलाई हस्तान्तरण
महिषपाल
किरातकाल
किरातको अर्थ
पूर्वको मान्छे
प्रथम किराती राजा
यलम्बर
अन्तिम किराती राजा
गस्ती
किरातकालमा मृतकको सम्झनामा गरिने पुजा
भुमेपुजा
शासन अवधि
५२६ वर्ष
सोमवंश
प्रथम राजा
निमिष
अन्तिम राजा
भास्कर बर्मा
शासन केन्द्र
गोदावरी (ललितपुर)
लिच्छिवी वंश


प्रथम राजा
जयदेव प्रथम
अन्तिम राजा
विजयकामदेव (लिच्छिविहरु सूर्यवंशी मानिन्छन)
लिच्छिविकालका करहरु
करको नाम
कर लगाइने बस्तु
करको नाम
कर लगाइने बस्तु
कर
वाणिज्यमा लगाइने कर
आपण कर
पसलमा लगाइने कर
भोग कर
पशुपालनमा लगाइने कर
भाग कर
कृषिमा उत्पादनमा लगाइने कर
तैल कर
तेेलमा लगाइने कर
मल्लकर
भैसीमा लगाइने कर
सुकरकर
सुंगुरमा लगाइने कर
चैलकर
कपडामा लगाइने कर
मल्लयुद्ध र गोयुद्ध कर
मनोरञ्जनमा लगाइने कर


लिच्छिविकालमा कसलाइ के भनिन्छ 
महासर्वदण्ड नायक
प्रधान न्यायधिश
सर्वदण्ड नायक
न्यायधिश
अमात्य
मन्त्रीस्तरीय अधिकारी
भटनायक
सेनाध्यक्ष
वलाध्यक्ष
सेनापति
महाबलाध्यक्ष
प्रधानसेनापति
प्रसादाधिकृत
कार्यालय प्रमुख
सामान्त
प्रशासक
भट
सिपाही
गोल्मिक
सेनानायक
भट्टारक
राजाको निजी सचिव
ढुतक
शाही घोषणा गर्ने व्यक्ति
पिठाध्यक्ष
राजगद्दी निरीक्षण गर्ने व्यक्ति
महाप्रतिहार
राजगद्दी सम्बन्धि कार्य गर्ने मुख्य व्यक्ति
लिच्छिविकालीन दण्डहरु
वाकदण्ड     ‍= हप्काउने    
धिकदण्ड    = वेइज्जत गर्ने
धनदण्ड       = जरिवाना गर्ने
वधदण्ड       = अङ्ग छेदन गर्ने


मल्लकालका पदहरु
चौतारा
प्रधानमन्त्री
अमात्य
मन्त्रीसरहको पद
महापात्र
स्थानीय शासक
परमान
भारदार
प्रजापञ्ज
गाउँ र नगरका शासक
जिम्बाल
प्रशासकीय कर्मचारी
उमरा
गाउँ स्तरको प्रशासक
जोशी
ज्योतीषी, पण्डित
कुन मुद्रा कसले निस्कासन गरे

जावा(सबैभन्दा सानो मुद्रा)    = जयप्रकाश मल्ल
गुणाङ्ग                                       = गुणकामदेव
चादीको मुद्रा                            = महिन्द्र मल्ल
चारकुने मुद्रा                            = प्रताप मल्ल
मानांक                                      = मानदेव
पण र पुराण                              = नरेन्द्र देव
सुनको असर्फि                        = रणवहादुर शाह


निर्माण र निर्माताहरु
निर्माण गरेको
राजा/व्यक्ति
निर्माण गरेको 
राजा/व्यक्ति
मानगृह, चाँगुनारायणको मन्दिर
मानदेव
कैलाशकुट भवन
अंशुवर्मा
भद्राधिवास
नरेन्द्रदेव
वसन्तपुरको नौतले दरबार
पृथ्वीनारायण शाह
काठमाण्डौंको रानीपोखरी
प्रताप मल्ल
घण्टाघर र पुस्तकालय
विरशमशेर
जनकपुर जयनगर  रेलसेवा
जुद्धशमशेर
पाल्पाको रानीमहल
खड्गशमशेर
दक्षिणकाली
प्रताप मल्ल
कुमारी मन्दिर
जयप्रकाश मल्ल
पशुपतिलाई स्वर्णमय वनाउने
भाष्कर वर्मा
चाँगुनारायण स्थित सिलालेख
मानदेव
कसलाई के भनिन्छ 
राजा
उपनाम
राजा
उपनाम
राजा जनक
शिरध्वज
जगत प्रकाश मल्ल
गन्धर्व विद्यापारंगत
पद्मशमशेर
स्कुलका पिता
शिवसिंह मल्ल
सिमसिमे राजा
अच्युतानन्द
विमान पण्डित
चन्द्र शमशेर
फिस्टे महाराज
देव शमशेर
धनकुटे
श्री ५ त्रैलोक्य
बुटेल महाराज
यक्ष मल्ल
मण्डलेश्वर
वेखराज शाक्य
नेपालको कलाक्षेत्रका माइकल एञ्जेलो
जंगवहादुर राणा
युगले मागेको नेता
शंकरदेव पन्त
शिक्षा क्षेत्रका दिधिचि
श्री ५ राजेन्द्र
अयोग्य राजा


कसले के चलाए
सेतो मच्छिन्द्रनाथको रथयात्रा
प्रताप मल्ल
रातो मच्छिन्द्रनाथको रथयात्रा
नरेन्द्र देव
बालकको सालनाल काट्ने
अंशुवर्मा
इन्त्र जात्रा
गुणकामदेव
इन्द्र जात्रामा लिङ्गो गाड्ने
प्रतापसिंह शाह
गाइजात्रा
जगतप्रकाश मल्ल
कार्यालय समय १० - ५ गर्ने
देवशमशेर
दिउँसो १२ बजे तोप पड्काउने
चन्द्र शमशेर
शनिवार विदा दिने
भिमशमशेर
झ्यालमा ऐना राख्ने
रणजीत मल्ल
पशुपतिमा महास्नान गर्ने
अभय मल्ल
सुनको असर्फि
रणबहादुर शाह
नाग र वासुकीको पुजा
मानदेव
छालाको मुद्राको प्रचलन
सिद्धिनरसिंह मल्ल
विभिन्न वंशका प्रथम र अन्तिम राजा
वंश/राजाप्रथमअन्तिम
काठमाण्डौं उपत्यकाका धर्माकर-
गोपाल वंशीभुक्तमानयक्ष गुप्त
आभिर वंशीवरसिंह भुवनसिंह
सोमवंशीनिमिषभाष्कर बर्मा
किरातवंशीयलम्बरगस्ती
लिच्छिविवंशीजयदेव प्रथम-
कर्णाटवंशीनान्यदेव-
पाटनका मल्ल राजारण मल्लतेजनरसिंह मल्ल
भक्तपुरका मल्ल राजाराय मल्लरणजित मल्ल

  • नोटः गोरखाका राजाको क्रम (१.द्रव्य शाह २.पुरन्दर शाह ३.छत्र शाह ४.राम शाह ५.डम्बर शाह ६.कृष्ण शाह ७. रुद्र शाह ८.पृथ्वीपति शाह)


नेपालका सहिदः

१) शुक्रराज शास्त्री         = वि.सं. १९५०
२) धर्माभक्त माथेमा      = वि.सं. १९६५
३) गंगालाल श्रेष्ठ             ‍= वि.सं. १९७५
४) दशरथ चन्द              ‍= वि.सं. १९६० (बैतडी जन्म स्थान)


कोतपर्वः
कहिले घट्यो
वि.सं. १९०३ आश्विन २
नेपालका प्र.म. को थिए
फत्तेजङ चौतारीया
नेपालका राजा को थिए
राजेन्द्र
पहिले को मारियो
अभिमान सिंह बस्नेत
कारण के थियो ?
गगन सिंहको हत्याको आरोप जंगबहादुरलाई लगाइनु
गगनसिंहको हत्यारा को थियो ?
लाल झा नामक व्यक्ति
प्रभाव
१०४ वर्षे राणा शासन उदय
कतिको हत्या
४० भन्दा बढी
भण्डारखाल पर्व

१) कहिले घट्यो ?                      = वि.सं. १९०३ कार्तिक २
२) तत्कालिन प्र.म.                    = जंग बहादुर राणा
३) राजा को थिए                        = राजेन्द्र विक्रम शाह
४) योजनाकार को थिए            = बाजिर सिंह (गगन सिंहको छोरा)
५) पहिले मारिने                        = विरध्वज बस्नेत


अलौ पर्व 

१)कहाँ भयो                               = विरगंजको अलौ भन्ने ठाउँमा
२)कहिले घट्यो                         = वि.सं. १९०४ श्रावण
३)तत्कालिन प्र.म.                    = जंगबहादुर राणा
४)तत्कालिन राजा                    = राजेन्द्र विक्रम शाह
नोटः )राजा राजेन्द्रले जंगबहादुर विरुद्ध पर्साको अलौ भन्ने ठाउँमा आइ सैनिक संगठन गर्न थालेकोले यसलाई दवाउनका लागी  भएको घटनालाई               अलौ भन्ने पर्व भनिन्छ ।
            २) जंग बहादुरले सनकसिंह र बम बहादुरको नेतृत्वमा राजा राजेन्द्र विरुद्ध सेना पठाएका थिए ।   


१९०७ सालको काण्ड

के हो ?                                      = राजकुमार उपेन्द्र (राजा सुरेन्द्रका भाई) ले जंगबहादुर विरुद्ध बनाएको गोप्य योजना
पोल खोल्ने                               = कार्यवहाक प्राइम मिनिष्टर बम बहादुर राणा

नोटः जंग बहादुरले राजा सुरेन्द्रलाई भाई उपेन्द्र आफै राजा बन्न चाहान्छन भन्ने पोल लगाइ उपेन्द्रलाइ भारतको इलाहावाद किल्लामा कैद गर्न लगाएका थिए ।

वि.सं. १९३८ सालको काण्ड

के हो ?                                               = रणोदिप सहित राणा परिवारको अन्त्य गर्न नरेन्द्र विक्रम शाहले रचेको योजना  (वि.सं. १९३८   पुस महिना)
तत्कालिन राजा                      = पृथ्वी विक्रम शाह


४२ सालको काण्ड

के हो ?                                      = वीर शमशेरले भाईहरुसँग मिली प्रधानमन्त्री रणोद्धिपको हत्या गरेको     
                                                      २ सालको पर्वमा राणा परिवारका व्यक्तिहरु मात्र मारिएका थिए ।
तत्कालिन राजा                       = पृथ्वी विक्रम शाह


प्रचण्ड गोर्खा

के हो ?                                       = वि.सं. १९८८
पोल खोल्ने                                = लक्ष्मण राजा (वास्तवमा राजा भने होइनन्)                     


लाईब्रेरी पर्व

के हो ?                                       = भीम शमशेरका पालामा (वि.सं. १९८६/८७) नेपालमा पहिलो पटक पुस्तकालय
                                                       उद्घाटन गर्ने योजना 
पोल खोल्ने                                 = राजचन्द्र अधिकारी







Topics