अन्तर्राष्ट्रिय सम्बन्धमा तथा संघ/संस्था (सार्क,विमेष्टेक, आसियन, युरोपियन संघ)) (36 Questions)

नेपालले दौत्य सम्बन्ध कायम गरेका विभिन्न महादेशका प्रथम मुलुकहरु

महादेशप्रथम देशमिति 
एसियाभारतसन् १९४७ जुन १३
अफ्रिकाइजिप्टसन् १९५७ जुलाई १६
उत्तर अमेरिकाअमेरिकासन् १९४७ अप्रिल २५
दक्षिण अमेरिकाअर्जेन्टिनासन् १९६२ जनवरी १
यूरोपवेलायत

३ मार्च १८१६ (सन् १९३४ मे १७ मा दुतावासको स्थापना)

https://uk.nepalembassy.gov.np/nepal-uk-relations/

अष्ट्रेलियाअष्ट्रेलियासन् १९६० फ्रेब्रुअरी १५

राष्ट्रसंघ

स्थापनासन् १९२० जनवरी १०
स्थापना कसले गरेअमेरिकी राष्ट्रपति उड्रो विल्सन (Woodrow Wilson)
प्रथम महासचिवजेम्स एरिक ड्रयुमण्ड (Jeams Eric Drummond)
शुरुमा राष्ट्र संघमा कति राष्ट्र सम्मिलित थिए४३ राष्ट्र

संयुक्त राष्ट्र संघ

स्थापना कहिले भयो ?सन् १९४५ अक्टोबर २४
आदर्श वाक्य"Its Your World"
संयुक्त राष्ट्रसंघको विधानमा (Charter)हस्ताक्षर कहिले भयो ?सन् १९४५ जुन २६
संयुक्त राष्ट्रसंघको नामाकरण गर्ने व्यक्ति

तत्कालिन अमेरिकी राष्ट्रपति फ्रेङ्क्लिन रुजवेल्ट 

 


* संयुक्त राष्ट्रसंघको वडापत्रमा ५१ राष्ट्र (पहिला ५० र पछि पोल्याण्ड) ले हस्ताक्षर गरेका

*संयुक्त राष्ट्रसंघको भाषाः अंग्रेजी र फ्रेन्च (स्थापनाकालमा) र अरबिक, चाइनिज, रसियन, स्पेनिश (थप भाषा)

* बजेटः UNO को बजेटमा न्यनतम योगदान ०.००१ प्रतिशत र अधिकतम २२ प्रतिशत रहने कुरा रहने कुरा उल्लेख छ ।

* संयुक्त राष्ट्रसंघको बजेट दुई बर्षका लागी महासभाले स्वीकृत गर्दछ ।

सन् २०१८ का अनुसार UNO को बजेट

1.USA22  %4.Germany6.387 %
2. Japan
9.680 %
5.France4.859 %
3. China7.921 %

SAARC राष्ट्र तर्फ

1.India0.737 %5.Nepal
0.006 %
2. Pakistan0.093 %6.Afganistan
0.006 %
3.Srilanka0.031 %7.Maldives0.002 %
4.Bangladesh
0.010 %8.Bhutan0.001 %

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को गठन

क)एफ्रो एसिया क्षेत्रबाट५ सदस्य
ख)ल्याटिन अमेरिकि क्षेत्रबाट२ सदस्य
ग)पूर्वी यूरोप क्षेत्रबाट१ सदस्य
घ)पश्चिम यूरोप र अन्य राष्ट्रबाट२ सदस्य

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को गठन

क)अफ्रिकी राष्ट्रबाट१४ सदस्य
ख)एसियाली राष्ट्रबाट११ सदस्य
ग)ल्याटिन अमेरिकी राष्ट्रबाट१० सदस्य
घ)पश्चिम यूरोप र अन्य राष्ट्रबाट(क्यानडा,अष्ट्रेलिया र न्युजिल्याण्ड समेत)१३ सदस्य
ङ)पूर्वि यूरोपबाट६ सदस्य

संयुक्त राष्ट्रसंघमा उपमहासचिव

*संयुक्त राष्ट्रसंघका महासचिवलाई विभिन्न कार्यमा सहयोग पुर्याउन सन् १९९७ को अन्यमा उपमहासचिवको पद सिर्जना गरी उप-महासचिवको  नियुक्ति गर्न थालिएको हो । 

*प्रथमः लुइस फ्रेचेट्टे (क्यानडा) सन् १९९८-२००६

* संयुक्त राष्ट्रसंघको वडापत्र हालसम्म ५ पटक संशोधन भएको छ ।


नोवेल पुरस्कार पाउने UNO र यसका संस्था र प्राप्ति मिति

UNHCRसन् १९५४ र सन् १९८१
UNICEFसन् १९६५
ILOसन् १९६९
ड्यागह्यामर सोल्डसन् १९६१
UNO र कोफी अन्नानसन् २००१

संयुक्त राष्ट्रसंघका विशिष्टकृत संस्थाहरु

नामस्थापना ( सन् )केन्द्रिय कार्यालय
ILOसन् १९१९जेनेभा (स्विट्जरल्याण्ड)
खाद्य र कृषि संगठन (FAO)सन् १९४५ रोम (इटाली)
IMF
सन् १९४५
वासिङ्टन डि.सी. (USA)
UNESCOसन् १९४६पेरिस (फ्रान्स)
WHOसन् १९४८जेनेभा (स्विट्जरल्याण्ड)

अन्तर्राष्ट्रिय दशकहरु(मुख्य मुख्य)

सन् १९९७ - सन् २००६

राष्ट्र संघीय गरीबी निवारण दशक
सन् २००५ - सन् २०१५"जीवनका लागी पानी" अन्तर्राष्ट्रिय कार्य दशक
सन् २०११ - सन् २०२०संयुक्त राष्ट्रसंघीय जैवीक विविधता दशक

अन्तर्राष्ट्रिय दिवशहरु

विश्व पानी दिवसमार्च २२
विश्व वातावरण दिवसजुन ५
अन्तर्राष्ट्रिय शान्ति दिवशसेप्टेम्बर २१
विश्व गुणस्तर दिवशअक्टोबर १४
विश्व हात धुने दिवशअक्टोबर १५
विश्व खाद्य दिवशअक्टोबर १६
अन्तर्राष्ट्रिय बाल दिवशनोवेम्बर १४
विश्व एड्स दिवशडिसेम्बर १
विश्व अपाङ्ग दिवसडिसेम्बर ३

सार्क (SAARC)

स्ठापनासन् १९८५ डिसेम्बर ८
अवधारणा प्रस्तुत गर्नेवंगलादेशी राष्ट्रपति, जियाउर रहमान
अफगानस्थानलाइ सार्कको सदस्यताचौंधौ सार्क शिखर सम्मेलन (सन् २००७ अप्रिल ३ -४)

सार्कका पर्यवेक्षक राष्ट्रहरु

१) अष्ट्रेलिया        २) चीन            ३) इरान        ४) जापान        ५) कोरीया        ६) मौरिसस        ७) म्यानमार        ८) USA        ९) EU


जनसंख्या र क्षेत्रफलका आधारमा ठूलोबाट सानोतर्फ

क्षेत्रफलका हिसावलेजनसंख्याका हिसावले
१) भारत१) भारत
२) पाकिस्तान२) पाकिस्तान
३) अफगानस्तान३) वंगलादेश
४) नेपाल४) अफगानस्तान
५) वंगलादेश५) नेपाल
६) श्रीलंका६) श्रीलंका
७) भुटान७) भुटान
८) मालदिभ्स८) मालदिभ्स





Topics